म एउटा बाँसको टुक्रा सरह हुँ..
तर जब उनको अधरको सामिप्य पाउँछु
र उनका करकमलको मनोरम स्पर्श पाउँछु
अनि, छिद्ररूपी मेरा कमीकमजोरीहरूमा
उनका औँलाहरू परिचालित हुन्छन्
तब मबाट पनि
सुमधुर संगीत निस्कन्छ
म बाँसुरी बन्छु
अन्यथा, म फगत एक बाँसको टुक्रा मात्र हुँ
We’ve updated our privacy policy so that we are compliant with changing global privacy regulations and to provide you with insight into the limited ways in which we use your data.
You can read the details below. By accepting, you agree to the updated privacy policy.